ne_tn/mrk/12/32.md

1020 B

असल, गुरु

“असल जवाफ, गुरु” वा “राम्रो भन्‍नुभयो, गुरु”

परमेश्‍वर एक हुनुहुन्छ

यसको अर्थ त्यहाँ एक मात्र परमेश्‍वर हुनुहुन्छ भन्‍ने हुन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वर एउटै मात्र हुनुहन्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

कि त्यहाँ अरू कोही पनि छैन

“परमेश्‍वर” शब्दलाई अघिल्‍लो वाक्यांशबाट बुझिएको छ । वैकल्पिक अनुवादः “कि त्यहाँ अरू कुनै परमेश्‍वर छैन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)