ne_tn/mrk/12/30.md

736 B

तेरो सारा हृदयले, तेरो सारा प्राणले, तेरो सारा समझले, तेरो सारा बलले

“हृदय” र “प्राण” व्यक्तिको भित्री मनुष्यत्वको निम्ति रूपक हो । यी चार वाक्यांशहरूलाई “पूर्णतया” वा “उत्सुकताका साथ” भन्‍ने अर्थ दिनलाई एकसाथ प्रयोग गरिएको छ । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metonymy]] अनि [[rc:///ta/man/translate/figs-doublet]])