ne_tn/mrk/12/21.md

1.3 KiB

दोस्रो ... तेस्रो

यी सङ्ख्याहरूले हरेक दाजुभाइहरूलाई जनाउँछन् र तिनीहरूलाई यसरी नै व्यक्त गरिन्छ । वैकल्पिक अनुवादः “दोस्रो दाजु ... तेस्रो दाजु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

दोस्रोले तिनलाई लगे

“दोस्रोले तिनलाई विवाह गरे ।” यहाँ महिलालाई विवाह गर्नुलाई लानु भनिएको छ ।

अनि तेस्रोलाई पनि त्यस्तै भयो

“त्यस्तै” भन्‍नुको अर्थ के हो त्यसलाई व्याख्या गर्नु उपयुक्त हुन्छ । वैकल्‍पिक अनुवादः “तेस्रो भाइले त्यसलाई विवाह गर्‍यो जसरी उसभन्दा जेठा भाइहरूले गरे, र ऊ पनि निस्सन्तान नै मर्‍यो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)