ne_tn/mrk/12/20.md

1.0 KiB

त्यहाँ सात जना दाजुभाइ थिए

सदुकीहरूले वास्तवमा नघटेको एउटा अवस्थाको बारेमा कुरा गर्छन् किनभने येशूले तिनीहरूलाई के ठीक छ वा गलत भनेर उहाँले के सोच्‍नुहुन्छ भनी जवाफ दिनुभएको चाहन्छन् । वैकल्पिक अनुवादः “मानौँ, त्यहाँ सात जना दाजुभाइ थिए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-hypo)

पहिलो

पहिलो दाजु

पहिलोले एउटा पत्‍नी ल्यायो

“पहिलोले एउटा स्‍त्रीलाई विवाह गर ।” यहाँ महिलालाई विवाह गर्नुलाई लानु भनिएको छ ।