ne_tn/mrk/12/16.md

789 B

त्यसैले तिनीहरूले एउटा सिक्‍का ल्याए

“फरिसीहरू र हेरोदीहरूले एउटा सिक्‍का ल्याए”

स्वरूप र छाप

“तस्बिर र नाउँ”

तिनीहरूले भने, “कैसरको हो ।”

यहाँ “कैसरको” भन्‍ने कुराले उसको प्रतिरूप र छापलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिनीहरूले भने,‘ती कैसरका स्वरूप र छाप हुन्’” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)