ne_tn/mrk/12/14.md

1.0 KiB

जब तिनीहरू आए, तिनीहरूले भने

यहाँ “तिनीहरू”ले फरिसीहरू र हेरोदीहरूले पठाएकाहरूमध्येका केहीलाई जनाउँछ ।

तपार्इंले कसैको विचारको वास्ता गर्नुहुन्‍न

यसको अर्थ हुन्छ, कि येशूले पर्वाह गर्नुहुन्‍न । अकरणले बरु क्रियालाई परिवर्तन गर्न सक्छ । वैकल्पिक अनुवादः “तपार्इंले मानिसहरूको रायको पर्वाह गर्नुहुन्‍न” वा “तपार्इंले मानिसको निगाह पाउने कुराको पर्वाह गर्नुहुन्‍न” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-litotes)