ne_tn/mrk/12/12.md

1.2 KiB

तिनीहरूले येशूलाई पक्रन खोजे

“तिनीहरू”ले मुख्य पूजाहारीहरू, शास्‍त्रीहरू र धार्मिक अगुवाहरूलाई जनाउँछ । यो समूहलाई “यहूदी अगुवाहरू” भन्‍न सकिन्छ ।

खोजे

“चाहे”

तर तिनीहरू भीडसित डराए

तिनीहरूले येशूलाई गिरफ्तार गरे भने भीडले तिनीहरूलाई के गर्छ होला भनी डराए । यसलाई प्रस्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “यदि तिनीहरूले येशूलाई गिरफ्तार गरे भने भीडले तिनीहरूलाई के गर्छ होला भनी तिनीहरू डराए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

तिनीहरूको विरुद्धमा

“तिनीहरूलाई दोष लगाउन”