ne_tn/mrk/12/10.md

1.5 KiB

सामान्य जानकारीः

यो धर्मशास्‍त्र परमेश्‍वरको वचनमा भन्दा धेरै लामो समयअगि लेखिएको थियो ।

के तिमीहरूले यो धर्मशास्‍त्र पढेका छैनौः

येशूले मानिसहरूलाई धर्मशास्‍त्रको खण्ड याद दिलाउनुहुन्छ । उहाँले यहाँ तिनीहरूलाई हप्‍काउन आलङ्कारिक प्रश्‍नको प्रयोग गर्नुहुन्छ । यसलाई कथनको रूपमा लेख्‍न सकिन्छ । वैकल्पिक अनुवादः “निश्‍चय नै तिनीहरूले यो धर्मशास्‍त्र पढेका छौ ।” वा “तिनीहरूले यो धर्मशास्‍त्र सम्झनुपर्छ ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

कुने-ढुङ्गो भएको छ

यसलाई कर्तृ वाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमप्रभुले कुने-ढुङ्गो बनाउनुभयो”