ne_tn/mrk/11/31.md

1.2 KiB

यदि हामीले भन्यौँ, ‘स्वर्गबाट’

यसले यूहन्‍नाको बप्‍तिस्माको स्रोतलाई जनाउँछ । वैकल्पिक अनुवादः “यदि हामीले यूहन्‍नाको बप्‍तिस्मा स्वर्गबाट भएको हो भन्यौँ भने” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

स्वर्गबाट

यहाँ “स्वर्ग” शब्दले परमेश्‍वरलाई जनाउँछ । तपाईंले यसलाई मर्कुस ११:३० मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “परमेश्‍वरबाट” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

तिमीहरूले उनलाई विश्‍वास गरेनौ

“उनलाई”ले बप्‍तिस्मा-दिने यूहन्‍नालाई जनाउँछ ।