ne_tn/mrk/11/27.md

1.2 KiB

जोड्ने कथनः

जब येशू अर्को दिन मन्दिरमा फर्कनुहुन्छ, पैसा साट्नेहरूलाई मन्दिर परिसरबाट बाहिर निकाल्नुभएको बारेमा मुख्य पूजाहारीहरू, शास्‍त्रीहरू र धर्मिक अगुवाहरूको प्रश्‍नको जवाफ दिँदै उहाँले तिनीहरूलाई अर्को प्रश्‍न सोध्‍नुहुन्छ जसको तिनीहरू जवाफ दिन चाहँदैनन् ।

उहाँहरू ... मा आउनुभयो

“येशू र उहाँका चेलाहरू ... मा आउनुभयो”

येशू मन्दिरमा घुमिरहनुभएको थियो

यसको अर्थ हुन्छ, कि येशू मन्दिर परिसरमा हिँडिरहनुभएको थियो; मन्दिरभित्र होइन ।