ne_tn/mrk/11/25.md

962 B

जब तिमी खडा हुन्छौ र प्रार्थना गर्छौ

हिब्रू संस्कारमा उभिएर प्रार्थना गर्ने प्रचलन छ । वैकल्पिक अनुवादः “जब तिमीहरूले प्रार्थना गर्छौ”

तिमीहरूसँग कसैको विरुद्धमा कुनै कुरा छ भने

“तिमीहरूसँग कसैको विरुद्धमा वैमनस्यता छ भने ।” यहाँ “कुनै कुरा”ले तपार्इंको विरुद्धमा पाप गरेकोले भएको वैमनस्यता वा कसैको विरुद्धको रिसजस्ता कुनै पनि कुरालाई उल्लेख गर्न सक्छ ।