ne_tn/mrk/11/24.md

810 B

त्यसकारण म तिमीहरूलाई भन्दछु

“त्यसैले, म तिमीहरूलाई भन्दछु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-connectingwords)

त्यो तिमीहरूको हुनेछ

यो हुनेछ भनी विश्‍वास गरिन्छ, किनभने तिमीहरूले जे मागेका छौ सो परमेश्‍वरले दिनुहुनेछ । This can be stated clearly. वैकल्पिक अनुवादः “परमेश्‍वरले त्यो तिमीहरूलाई दिनुहुनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)