ne_tn/mrk/11/23.md

1.3 KiB

साँचो, साँचो म तिमीहरूलाई भन्दछु

“म तिमीहरूलाई सत्य भन्छु ।” यसले येशूले पछि भन्‍नुहुने कुरालाई जोड दिन्छ ।

जसले भन्छ

“यदि कसैले भन्छ भने”

अनि त्यसले आफ्नो हृदयमा कुनै शङ्का गर्दैन, तर विश्‍वास गर्छ भने

यहाँ “हृदय” भनेको एक व्यक्तिको दिमाग वा भित्री मनुष्यत्वलाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “यदि त्यसले हृदयमा साँच्‍चै विश्‍वास गर्छ भने” वा “यदि उसले शंका गर्दैन तर विश्‍वास गर्छ भने” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

त्यो गरिनेछ

“परमेश्‍वरले हुन लगाउनुहुनेछ”