ne_tn/mrk/11/20.md

1.0 KiB

जोड्ने कथनः

येशूले चेलाहरूलाई परमेश्‍वरमा विश्‍वास गर्नुपर्ने कुराको सम्झना गराउन अञ्‍जीरको उदाहरण प्रयोग गर्नुहुन्छ ।

त्यहि बाटो भएर जानुभयो

“त्यहि बाटो भएर हिँडिरहनुभएको थियो”

अञ्‍जीरको रूख जरैदेखि सुकेको देखे

यसलाई रूख मरेको थियो भनी स्पष्‍ट हुने गरी अनुवाद गर्नुहोस् । वैकल्पिक अनुवादः “अञ्‍जीरको रूख जरासम्म नै सुकेर मर्‍यो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

सुकेको

“सुक्खा भएको”