ne_tn/mrk/11/09.md

2.2 KiB

उहाँका पछिपछि आउनेहरूले

“जसले उहाँलाई पछ्यायो”

होसन्‍ना

यस शब्दको अर्थ “हामीलाई बचाउनुहोस्” भन्‍ने हुन्छ, तर मानिसहरूले त्यो शब्द त्यस समयमा पनि ठूलो स्वरले भन्थे जब उनीहरू परमेश्‍वरको प्रशंसा गर्न चाहन्थे । तपाईंले त्यसलाई त्यो कसरी प्रयोग गरिएको थियो भन्‍ने कुराअनुसार अनुवाद गर्न सक्‍नुहुन्छ, वा तपाईंले “होसन्‍ना” लेख्‍नलाई तपाईंको भाषाको अक्षरहरूलाई प्रयोग गरेर त्यो शब्द लेख्‍न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरको प्रशंसा होस्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-transliterate)

आउनुहुने धन्यका होऊन्

यसले येशूलाई जनाउँछ । यसलाई स्पष्‍ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “तपार्इं धन्यको हुनुहुन्छ, जो ...” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

परमप्रभुको नाउँमा

यो परमप्रभुको अधिकारको निम्ति प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “परमप्रभुको अधिकार” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

धन्यको हुनुहुन्छ

“परमेश्‍वरले आशिष् देऊन्”