ne_tn/mrk/11/07.md

800 B

येशू त्यसमाथि चढेर जान सक्‍नुभएको होस् भनी तिनीहरूले आफ्ना कपडा ओछ्याए

“तिनीहरूका खास्टोहरू त्यसमाथि राखे, ताकि येशू यसमा चढ्न सक्‍नुभएको होस् ।” बछेडो वा घोडामाथि कुनै कम्बल वा त्यस्तै अरू कुनै कुरा भए चढ्न सजिलो हुन्छ । यहाँ चेलाहरूले तिनीहरूका कपडा राखे ।

खास्टो

“लबेदाहरू” वा “बाहिरी वस्‍त्र”