ne_tn/mrk/11/03.md

1.1 KiB

तिमीहरूले किन यसो गरिरहेका छौ ?

“यसो”ले केलाई जनाउँछ भन्‍ने स्पष्‍ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले बछेडोलाई किन फुकाएर लैजाँदै छौ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

यसको खाँचो छ

“आवश्‍यक छ”

तुरुन्तै यहाँ नै फिर्ता पठाउनुहुनेछ

येशूले प्रयोग गर्नुभएपछि यसलाई यहीँ नै छिट्टै फिर्ता पठाउनुहुनेछ । वैकल्पिक अनुवादः “उहाँलाई नचाहिने भएपछि यसलाई तुरुन्तै पठाउनुहुनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)