ne_tn/mrk/11/02.md

633 B

हाम्रो सामुन्‍नेको

“हाम्रो अगि”

बछेडो

यो एक जना मानिसलाई बोक्‍न सक्‍ने सानो गधा हो ।

जसमाथि अहिलेसम्म कोही चढेको छैन

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । वैकल्पिक अनुवादः “त्यसमा कोही कहिल्यै चढेको छैन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)