ne_tn/mrk/10/49.md

1.1 KiB

त्यसलाई बोलाएर ल्याउन आज्ञा दिनुभयो

यसलाई कर्तृवाच्यमा वा प्रत्यक्ष उद्धरणको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यसलाई बोलाउन अरूहरूलाई आज्ञा गर्नुभयो” वा “तिनीहरूलाई आज्ञा गर्नुभयो, ‘त्यसलाई यहाँ आउनलाई बोलाओ ।’” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-activepassive]] अनि [[rc:///ta/man/translate/figs-quotations]])

तिनीहरूले बोलाए

“तिनीहरू”ले भीडलाई जनाउँछ ।

साहस गर !

“साहस राख” वा “नडराऊ”

उहाँले तिमीलाई बोलाउँदै हुनुहुन्छ

“येशूले तिमीलाई बोलाउँदै हुनुहुन्छ”