ne_tn/mrk/10/45.md

830 B

किनभने मानिसका पुत्र सेवा गरिनलाई आएन

यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनकि मानिसका पुत्र मानिसहरूलाई उसको सेवा गराउन आएन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

सेवा गरिन होइन, तर सेवा गर्न

“मानिसहरूद्वारा सेवा गरिन होइन, तर मानिसहरूको सेवा गर्न”

धेरैको निम्ति

“धेरै मानिसहरूको निम्ति”