ne_tn/mrk/10/43.md

568 B

तर तिमीहरूका माझमा यस्तो हुनेछैन

यसले अगिल्‍लो पदको गैरयहूदी शासकहरूलाई जनाउँछ । यसलाई प्रस्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “तर तिनीहरूजस्ता नहोओ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

महान् हुनु

“उच्‍च आदरको हुनु”