ne_tn/mrk/10/42.md

1.9 KiB

येशूले तिनीहरूलाई आफूकहाँ बोलाउनुभयो

“येशूले उहाँका चेलाहरूलाई बोलाउनुभयो”

गैरयहूदीहरूका शासकहरू मानिनेहरू

यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वा “गैरयहूदीहरूमाथि शासन गर्छन्” सम्भावित अर्थहरू हुन् १) सामान्य रूपमा मानिसहरूले यी मानिसहरूलाई अन्यजातिहरूका शासकहरूको रूपमा मान्छन् । वैकल्पिक अनुवादः “जसलाई मानिसहरूले गैरयहूदीहरूका शासकहरू ठान्छन्” वा २) अन्यजातिहरूले यी मानिसहरूलाई तिनीहरूका शासकहरू मान्छन् । वैकल्पिक अनुवादः “जसलाई गैरयहूदीहरूले तिनीहरूका शासकहरू ठान्छन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

प्रभुत्व जमाउँछन्

नियन्त्रण गर्छन् वा त्यस माथि शक्ति लाद्छन्

माथि अधिकार गर्छन्

“तिनीहरूको अधिकार चलाउँछन् ।” यसको अर्थ सहन नसकिने तरिकाले तिनीहरूको अधिकार देखाउने वा प्रयोग गर्ने भन्‍ने हुन्छ ।