ne_tn/mrk/10/40.md

1.3 KiB

तर मेरो दाहिनेपट्टि वा देब्रेपट्टि बस्‍नुचाहिँ ... मैले दिने कुरा होइन

“तर मेरो दाहिने वा देब्रेपट्टि बस्‍न दिनेचाहिँ म होइनँ”

तर यो जसको निम्ति तयार पारिएको छ, तिनीहरूका निम्ति नै हो

“तर ती ठाउँहरू तिनीहरूका हुन् जसका निम्ति ती तयार पारिएका छन् ।” “यो” शब्दले उहाँको दाहिने र देब्रेपट्टिका ठाउँहरूलाई बुझाउँछ ।

यो तयार पारिएको छ

यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले यसलाई तयार पार्नुभएको छ” वा “परमेश्‍वरले तिनीहरूलाई तयार पार्नुभएको छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)