ne_tn/mrk/10/33.md

1.6 KiB

हेर

“देख” वा “सुन” वा “मैले तिमीहरूलाई बताउन लागेको कुरामा ध्यान देऊ”

मानिसका पुत्रलाई जिम्मा लगाइनेछ

येशू आफ्नै बारेमा बोलिरहनुभएको छ । यसलाई स्पष्‍ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “म, मानिसका पुत्र” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

मानिसका पुत्रलाई ... सुम्पिदिनेछन्

यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कसैले मानिसका पुत्रलाई ... जिम्मा लगाउनेछ” वा “तिनीहरूले मानिसको पुत्रलाई ... सुम्पनेछन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

तिनीहरूले उसलाई दोष लगाउनेछन्

“तिनीहरू”ले मुख्य पूजाहारी र शास्‍त्रीहरूलाई जनाउँछ ।

उसलाई अन्यजातिहरूकहाँ सुम्पनु

“उसलाई अन्यजातिहरूको अधीनमा राख्‍नु”