ne_tn/mrk/10/32.md

772 B

तिनीहरू बाटोमा थिए ... येशू तिनीहरूका अगि-अगि जाँदै हुनुहुन्थ्यो

“येशू र उहाँका चेलाहरू बाटोमा हिँड्दै हुनुहुन्थ्यो ... र येशू उहाँका चेलाहरूका अगाडि हुनुहुन्थ्यो”

जसले पछाडि पछ्याइरहेका थिए

“जो तिनीहरूका पछि-पछि आइरहेका थिए ।” केही मानिसहरू येशू र उहाँका चेलाहरूको पछाडि हिँडिरहेका थिए ।