ne_tn/mrk/10/31.md

1.5 KiB

जो पहिला छन् ती पछिल्ला हुनेछन् र पछिल्ला हुनेहरू पहिला हुनेछन्

यहाँ पहिलो र पछिल्‍लो विपरीतार्थक हुन् । येशूले महत्त्वपूर्ण हुनुलाई पहिलो र महत्त्वपूर्ण नहुनुलाई पछिल्‍लो भन्‍नुहुन्छ । वैकल्पिक अनुवादः “महत्त्वपूर्णहरू महत्त्वहीनहरू हुनेछन् र महत्त्वहीनहरू महत्त्वपूर्ण हुनेछन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

पछिल्ला हुनेहरू पहिला हुनेछन्

पछिल्‍ला हुने पदावलीले पछिल्ला हुने मानिसहरूलाई जनाउँछ । साथै, यस पदावलीमा बुझिएको क्रियापदलाई राख्‍न सकिन्छ । वैकल्पिक अनुवादः “जो पछिल्‍लो छन् तिनीहरू पहिला हुनेछन्” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-nominaladj]] अनि [[rc:///ta/man/translate/figs-ellipsis]])