ne_tn/mrk/10/26.md

547 B

तिनीहरू अति चकित भए

“चेलाहरू ... भए”

त्यसो हो भने, कसले उद्धार पाउन सक्छ त ?

यसलाई कथनको रूपमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यसो हो भने त कसैले पनि उद्धार पाउन सक्दैन !” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)