ne_tn/mrk/10/25.md

1.4 KiB

परमेश्‍वरको राज्यमा ... सजिलो हुन्छ

धनी मानिसहरूलाई परमेश्‍वरको राज्यमा प्रवेश गर्न धेरै कठिन छ भनी जोड दिन यो अतिशयोक्तिको प्रयोग गर्नुहुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-hyperbole)

ऊँटको लागि सजिलो हुन्छ

यसले असम्भव परिस्थितिको कुरा गर्छ । यदि तपार्इंले यसलाई आफ्नो भाषामा उल्लेख गर्न सक्‍नुहुन्‍न भने यसलाई परिकल्पित परिस्थितिको रूपमा लेख्‍न सकिन्छ । वैकल्पिक अनुवादः “ऊँटको निम्ति सजिलो हुन्थ्यो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-hypo)

सियोको नाथ्री

“सियोको प्वाल ।” यसले सियोको टुप्‍पोमा भएको धागो छिराउने सानो प्वाललाई जनाउँछ ।