ne_tn/mrk/10/17.md

774 B

अनन्त जीवनको हकदार हुन

यहाँ त्यस मानिसले “प्राप्‍त गर्नु” लाई “उत्तराधिकार पाउनु” जस्तै गरी भन्छ । पाउने कुरालाई जोड दिन यो रूपकको प्रयोग गरिएको छ । यहाँ उत्तराधिकार पाउनुको अर्थ कोही पहिले मर्नुपर्छ भन्‍ने होइन । वैकल्पिक अनुवादः “अनन्त जीवन प्राप्‍त गर्नु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)