ne_tn/mrk/10/14.md

2.3 KiB

जब येशूले यो देख्‍नुभयो

शब्द “यो”ले मानिसहरूले येशूकहाँ बालबालिकाहरू ल्याउँदा चेलाहरूले हप्काएको कुरालाई जनाउँछ ।

उहाँ धेरै बेखुशी हुनुभयो

“रिसाउनुभयो”

स-साना बालबालिकाहरूलाई मकहाँ आउन देओ, र तिनीहरूलाई मनाही नगर

यी दुवै वाक्यको आशय एउटै हो, केवल जोड दिनलाई दोहोरिएका छन् । केही भाषाहरूमा अर्कै तरिकाले जोड दिनु बढि स्वाभाविक हुन्छ । वैकल्पिक अनुवादः “स-साना बालबालिकाहरूलाई मकहाँ आउन दिनलाई पक्का गर” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-parallelism)

मनाही नगर

यो युगल अकरण हो । केही भाषाहरूमा सकारात्मक कथन बढि स्वाभाविक हुन्छ । वैकल्पिक अनुवादः “अनुमति देओ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublenegatives)

किनभने परमेश्‍वरको राज्य यस्तैहरूको हो

राज्य मानिसहरूको हुनुले राज्यले तिनीहरूलाई समावेश गरेको कुरालाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरको राज्यले तिनीहरू जस्तै मानिसहरूलाई समावेश गर्छ” वा “किनभने तिनीहरू जस्तै मानिसहरू मात्रै परमेश्‍वरको राज्यको हिस्सा हुन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)