ne_tn/mrk/10/13.md

1.9 KiB

जोड्ने कथनः

जब मानिसहरूले तिनीहरूका स-साना बालबालिकाहरूलाई येशूकहाँ ल्याउँदा चेलाहरूले तिनीहरूलाई ह‍प्काउँछन्, उहाँले बालबालिकाहरूलाई आशिष् दिनुहुन्छ र परमेश्‍वरको ‍राज्यमा प्रवेश गर्न बालकजस्तै नम्र हुनुपर्छ भनी याद दिलाउनुहुन्छ ।

त्यसपछि तिनीहरूले ल्याए

“अब मानिसहरूले ल्याइरहेका थिए ।” यो कथाको अर्को भाग हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-newevent)

उहाँले छोइदिनुभएको होस्

यसको अर्थ येशूले तिनीहरूलाई उहाँका हातले छोइदिनुहुने थियो र तिनीहरूलाई आशिष् दिनुहुने थियो भन्‍ने हुन्छ । वैकल्पिक अनुवादः “उहाँका हातले तिनीहरूलाई छोइदिनुभएको होस् र आशिष् दिनुभएको होस्” वा “उहाँका तिनीहरूमाथि हात राख्‍नुभएको होस् र तिनीहरूलाई आशिष् दिनुभएको होस्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

तिनीहरूलाई हप्काए

“मानिसहरूलाई हप्‍काए”