ne_tn/mrk/10/10.md

949 B

जब उहाँहरू ... मा हुनुहुन्थ्यो

“जब येशू र उहाँका चेलाहरू ... हुनुहुन्थ्यो”

उहाँहरू घरभित्र हुनुहुन्थ्यो

येशूका चेलाहरू उहाँसँग गुप्‍तमा कुरा गरिरहेका थिए । वैकल्पिक अनुवादः “घरभित्र एक्लै हुनुहुन्थ्यो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

उहाँलाई यसको बारेमा फेरि सोधे

यहाँ “यस”ले येशूले भर्खरै फरिसीहरूसँग विवाह विच्छेदबारे गर्नुभएको वार्तालापलाई जनाउँछ ।