ne_tn/mrk/10/01.md

1.8 KiB

जोड्ने कथनः

येशू र उहाँका चेलाहरू कफर्नहुमबाट जानुभएपछि येशूले फरिसीहरूसाथै उहाँका चेलाहरूलाई परमेश्‍वरले विवाह र विवाह विच्छेदमा खास के अपेक्षा गर्नुहुन्छ भनी याद दिलाउनुहुन्छ ।

येशू त्यो ठाउँ छोडेर जानुभयो

येशूका चेलाहरू उहाँसँगै यात्रा गरिरहेका थिए । उहाँहरू कफर्नहुमबाट जाँदै हुनुहुन्थ्यो । वैकल्पिक अनुवादः “येशू र उहाँका चेलाहरू कफर्नहुमबाट जानुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

यर्दन नदीभन्दा अर्कोपट्टिको क्षेत्रमा

“र यर्दन नदीपारिको भूभागमा” वा “र यर्दन नदीको पूर्वपट्टि रहेको भूभागमा”

उहाँले तिनीहरूलाई फेरि सिकाउँदै हुनुहुन्थ्यो

शब्द “तिनीहरूलाई”ले भीडहरूलाई जनाउँछ ।

उहाँलाई त्यसो गर्ने बानी थियो

“उहाँको चलन थियो” वा “उहाँले सामान्यतया गर्नुभयो”