ne_tn/mrk/09/41.md

1.2 KiB

तिमीहरू ख्रीष्‍टको नाउँमा भएको हुनाले कसैले एक गिलास पानी दिन्छ

येशूले एउटाले अर्कोलाई कसरी सहायता गर्न सक्छ भन्‍ने उदाहरणको रूपमा एक गिलास पानी दिनेबारे बताउनुहुन्छ । यो कसैलाई कुनै तरिकाले सहायता गर्ने कुराको रूपक हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

उसले गुमाउनेछैन

यो नकारात्मक वाक्यले सकारात्मक अर्थलाई जोड दिन्छ । कुनै भाषामा सकारात्मक कथनको प्रयोग गर्नु स्वाभाविक हुन्छ । वैकल्पिक अनुवादः “निश्‍चय पाउनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-litotes)