ne_tn/mrk/09/37.md

974 B

यी बालकहरूमध्ये एकजना

“यो बालकजस्तै”

मेरो नाउँमा

यसको अर्थ येशूको प्रेमको खातिर केही गर्नु हो । वैकल्पिक अनुवादः “किनभने तिनीहरूले मलाई प्रेग गरेका हुनाले” वा “मेरो खातिर” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

जसले मलाई पठाउनुभयो

यसले उहाँलाई पृथ्वीमा पठाउनुहुने परमेश्‍वरलाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्‍वर, जसले मलाई पठाउनुभएको छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)