ne_tn/mrk/09/36.md

520 B

तिनीहरूका माझमा

“तिनीहरू बीचमा” “तिनीहरूका”ले भीडलाई जनाउँछ ।

उहाँले त्यसलाई हातमा लिनुभयो

यसको अर्थ हो कि उहाँले त्यस बालकलाई अँगालो मार्नुभयो र उसलाई उठाउनुभयो, र उहाँको काखमा राख्‍नुभयो ।