ne_tn/mrk/09/34.md

1.1 KiB

तिनीहरू चुपचाप थिए

तिनीहरू चुपचाप रहे किनभने तिनीहरूले के छलफल गरिरहेका थिए भनी भन्‍न तिनीहरू लजाए । वैकल्पिक अनुवादः “तिनीहरू चुपचाप रहे, किनभने तिनीहरू लज्‍जित भए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

कोचाहिँ सबैभन्दा ठूलो हो भन्‍ने बारेमा

यहाँ “सबैभन्दा ठूलो” भन्‍ने कुराले चेलाहरूको माझमा “सबैभन्दा महान्”लाई जनाउँछ । वैकल्पिक अनुवादः “तिनीहरूमध्ये सबैभन्दा ठूलो को थियो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)