ne_tn/mrk/09/29.md

1.0 KiB

यस्तो किसिमको कुरालाई प्रार्थनाले बाहेक निकाल्‍न सकिँदैन

“बाहेक” र “सकिँदैन” दुवै नकारात्मक शब्दहरू हुन् । कुनै भाषामा सकारात्मक प्रयोग गर्नु बढी स्वाभाविक हुन सक्छ । वैकल्पिक अनुवादः “यस्तोलाई प्रार्थनाद्वारा मात्र निकाल्न सकिन्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublenegatives)

यस्तो किसिमको

यसले अशुद्ध आत्मालाई जनाउँछ । वैकल्पिक अनुवादः “यस्तो किसिमको अशुद्ध आत्मा” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)