ne_tn/mrk/09/28.md

683 B

गोप्यतामा

यसको अर्थ उहाँहरू एकलै हुनुहुन्थ्यो भन्‍ने हुन्छ ।

बाहिर निकाल्नु

“अशुद्ध आत्मालाई बाहिर निकाल्नु ।” यसले आत्मालाई त्यस केटाबाट बाहिर निकाल्‍ने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “केटाबाट अशुद्ध आत्मा निकाल्नु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)