ne_tn/mrk/09/24.md

666 B

मेरो अविश्‍वासमा सहायता गर्नुहोस्

त्यो मानिसले उसको अविश्‍वासलाई जित्‍न सहायता गर्न र उसको विश्‍वास बढाइ दिन येशूसँग सहायता माग्दै छन् । वैकल्पिक अनुवादः “मैले विश्‍वास नगर्दा मलाई सहायता गर्नुहोस्” वा “धेरै विश्‍वास गर्न मलाई सहायता गर्नुहोस्”