ne_tn/mrk/09/23.md

2.3 KiB
Raw Permalink Blame History

यदि तपार्इंले गर्न सक्‍नुहुन्छ भने ?

येशूले त्यस मानिसले उहाँलाई भनेको कुरा दोहोर्‍याउनुभयो । वैकल्पिक अनुवादः “के तिमी मलाई ‘यदि तपार्इंले सक्‍नुहुन्छ भने’ भनी भन्छौ ?” वा “तिमी किन मलाई ‘यदि तपार्इंले सक्‍नुहुन्छ भने’ भनी भन्छौ ?” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

‘यदि तपार्इं सक्‍नुहुन्छ भने ?

येशूले त्यस मानिसको शंकालाई हप्‍काउनलाई यस प्रश्‍नको प्रयोग गर्नुहुन्छ । यसलाई कथनको रूपमा उल्लेख गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तिमीले मलाई यसो भन्‍नुहुँदैन, ‘यदि तपार्इं सक्षम हुनुहुन्छ भने ।’” वा “यदि म सक्षम छु कि भनेर तिमीले मलाई सोध्छौ । अवश्‍य पनि म सक्षम छु ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

विश्‍वास गर्नेको निम्ति सबै कुरा सम्भव छ

“परमेश्‍वरले उहाँमा विश्‍वास गर्नेहरूका निम्ति कुनै पनि कुरा गर्न सक्‍नुहुन्छ”

विश्‍वास गर्नेको निम्ति

“त्यस व्यक्तिको लागि” वा “जो कसैको लागि”

जसले विश्‍वास गर्छ

यसले परमेश्‍वरमाथिको भरोसालाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्‍वरमाथि विश्‍वास गर्छ”