ne_tn/mrk/09/19.md

2.3 KiB

उहाँले तिनीहरूलाई जवाफ दिनुभयो

येशूलाई बिन्ती गर्ने केटाको बुबा थिए, तैपनि येशूले पूरा भीडलाई जवाफ दिनुहुन्छ । यसलाई स्पष्‍ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “येशूले भीडलाई जवाफ दिनुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

हे अविश्‍वासी पुस्ता हो

“तिमीहरू अविश्‍वासी पुस्ता ।” येशू भीडलाई जवाफ दिन लाग्‍नुहुँदा तिनीहरूलाई यसो भन्‍नुहुन्छ ।

कति समयसम्म म तिमीहरूसँग बस्‍नुपर्नेछ ? कति समयसम्म म तिमीहरूलाई सहनु ?

येशूले उहाँलाई दिक्क लागेको कुरा व्यक्त गर्न यो प्रश्‍न सोध्‍नुहुन्छ । दुवै प्रश्‍नको अर्थ एउटै हो । यिनीहरूलाई कथनको रूपमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूको अविश्‍वासप्रति म थकित भएको छु !” वा “तिमीहरूको अविश्‍वासले मलाई थकित बनाउँछ । मैले कहिलेसम्म सहनु भनेर म चकित पर्छु ।” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-rquestion]] अनि [[rc:///ta/man/translate/figs-parallelism]])

तिमीहरूलाई सहनु

“तिमीहरूलाई खप्‍नु” वा “तिमीहरूलाई थाम्‍नु”

त्यसलाई मकहाँ ल्याओ

“त्यो केटालाई मकहाँ ल्याओ”