ne_tn/mrk/09/18.md

1.4 KiB

उसले मुखमा फिँज काढ्छ

जिउ बटार्ने, वा मस्‍तिष्‍कको असन्तुलनले एक व्यक्तिलाई सास फेर्न वा निल्‍नलाई समस्या बनाउन सक्‍छ । यसले मुखबाट फिँज आउने बनाउँछ । यदि तपाईंको भाषामा त्यसलाई वर्णन गर्ने कुनै तरिका छ भने, तपाईंले त्यसलाई प्रयोग गर्न सक्‍नुहुन्छ । वैकल्‍पिक अनुवादः “उसको मुखबाट पानीका फोकाहरू आउँछन्”

ऊ अरट्ठ पर्छ

“ऊ करक्‍क पर्छ” वा “उसको शरीर अरट्ठ पर्छ”

तिनीहरूले सकेनन्

यसले चेलाहरूले आत्मालाई त्यस केटाबाट बाहिर निकाल्‍न नसकेको कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “तिनीहरूले त्यसबाट निकाल्न सकेनन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)