ne_tn/mrk/09/17.md

1.1 KiB

जोड्ने कथनः

शास्‍त्रीहरू र चेलाहरूका बीचमा के बहस भइरहेको थियो भनी व्याख्या गर्न भूत लागेको केटाको बुबाले चेलाहरूलाई त्यसको छोराबाट भूत निकालिदेओ भनेको तर तिनीहरूले सकेनन् भने । त्यसपछि येशूले त्यो केटाबाट भूत निकाल्नुहुन्छ । पछि तिनीहरूले किन भूत निकाल्न सकेनन् भनी चेलाहरूले सोध्छन् ।

त्यसलाई भूत लागेको छ

यसको अर्थ हुन्छ, कि त्यो केटासँग भूत छ । “त्यससँग अशुद्ध आत्मा छ” वा “त्यसलाई अशुद्ध आत्मा लागेको छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)