ne_tn/mrk/09/06.md

710 B

तिनले के भन्‍ने भनी जानेनन्, किनभने तिनीहरू त्रसित भएका थिए

यो कोष्‍ठभित्र दिइएको वाक्यले पत्रुस, याकूब र यूहन्‍नाको पृष्‍ठभूमिबारे केही कुरा बताउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-background)

तिनीहरू त्रसित भएका थिए

“तिनीहरू अति डराएका थिए” वा “तिनीहरू असाध्यै डराएका थिए”