ne_tn/mrk/09/05.md

1.4 KiB

पत्रुसले जवाफ दिए र येशूलाई भने

“पत्रुसले येशूलाई भने ।” यहाँ “जवाफ दिए” लाई वार्तालावमा पत्रुसलाई चिनाउन प्रयोग गरिएको छ । पत्रुसले प्रश्‍नको जवाफ दिइरहेका थिएनन् ।

हामीलाई यहीँ रहन असल छ

“हामीलाई” भन्‍ने शब्दले पत्रुस, याकूब, र यूहन्‍नालाई मात्र जनाउँछ वा त्यहाँ हुनुभएका येशू, एलिया, र मोशा गरेर सबैलाई जनाउँछ भनेर स्‍पष्‍ट छैन । यदि दुवै छनोटहरूलाई सम्भव देखाउने गरी तपाईंले अनुवाद गर्न सक्‍नुहुन्छ भने, त्यसो गर्नुहोस् । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-exclusive]] अनि [[rc:///ta/man/translate/figs-inclusive]])

बस्‍ने ठाउँहरू

सामान्य, अस्थायी ठाउँहरू जसमा बस्‍न र सुत्‍न सकिन्छ