ne_tn/mrk/09/01.md

1.4 KiB

जोड्ने कथनः

येशूले आफ्ना चेलाहरू र मानिसहरूसँग उहाँलाई पछ्याउनेबारे कुरा गरिरहनुभएको छ । छ दिनपछि, उहाँ चेलाहरूसँग पहाडमाथि जानुहुन्छ, जहाँ उहाँको मुहार परिवर्तन हुन्छ र उहाँ परमेश्‍वरको राज्यमा कुनै दिन देखिनुहुनेजस्तै देखिनुहुन्छ ।

उहाँले तिनीहरूलाई भन्‍नुभयो

“येशूले उहाँका चेलाहरूलाई भन्‍नुभयो”

परमेश्‍वरको राज्य शक्तिसित आउँछ

परमेश्‍वरको राज्य आउनुले परमेश्‍वरले आफैँलाई राजाको रूपमा देखाउनुहुने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्‍वरले आफैँलाई ठूलो शक्तिका साथ राजाको रूपमा प्रकट गर्नुहुन्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)