ne_tn/mrk/08/35.md

1.0 KiB

किनभने जसले चाहन्छ

“किनकि जो कसैले चाहन्छ”

प्राण

यसले शारीरिक र आत्मिक दुवै किसिमका जीवनलाई जनाउँछ ।

मेरो र सुसमाचारको खातिर

“मेरो र सुसमाचारको कराणले ।” येशूले उहाँको र सुसमाचारको कारणले जीवन गुमाउनेहरूको बारेमा बोल्दै हुनुहुन्छ । यसलाई स्पष्‍ट रूपमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनभने त्यसले मलाई पछ्याउँछ र अरूहरूलाई सुसमाचार प्रचार गर्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)