ne_tn/mrk/08/30.md

1.2 KiB

येशूले उहाँको विषयमा कसैलाई पनि नभन्‍नू भनी तिनीहरूलाई चेतावनी दिनुभयो

उहाँ नै ख्रीष्‍ट हुनुहुन्छ भनी तिनीहरूले कसैलाई नभनेको येशूले चाहनुभयो । यसलाई स्पष्‍ट पार्न सकिन्छ । साथै, यसलाई प्रत्यक्ष कथनमा लेख्‍न सकिन्छ । वैकल्पिक अनुवादः “उहाँ ख्रीष्‍ट हुनुहुन्छ भनी कसैलाई नभन्‍नू भनी येशूले तिनीहरूलाई चेतावनी दिनुभयो” वा “येशूले तिनीहरूलाई चेतावनी दिनुभयो, ‘म ख्रीष्‍ट हुँ भनी कसैलाई नभन्‍नू’” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-explicit]] अनि [[rc:///ta/man/translate/figs-quotations]])