ne_tn/mrk/08/25.md

853 B

तब उहाँले फेरि राख्नुभयो

“अनि येशूले फेरि”

त्यस मानिसले एक टक लाएर हेर्‍यो, अनि त्यसको दृष्‍टि पुनः प्राप्‍त भयो

“त्यसको दृष्‍टि प्राप्‍त भयो” भन्‍ने वाक्यांशलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । वैकल्पिक अनुवादः “त्यस मानिसका आँखा पहिलेजस्तै बनाउनुभएर, त्यसपछि त्यसले आफ्ना आँखा खोल्यो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)